केशव कोइराला (इमेज) बर्दिया । बर्दिया जिल्लामा किसानलाई चैते धान रोप्ने चटारो छ । केही वर्ष अगाडी एक सिजनमात्र धान खेती गर्दे आएका किसान उत्पादनमा वृद्धि हुन थालेपछि चैते धान खेती गर्न थालेका हुन् । बर्दिया जिल्ला प्रशस्त धान उत्पादन हुने जिल्लाका रुपमा परिचित छ । केही वर्ष अघिसम्म वर्खे याममा मात्र धानको खेती गरिँदै…