बारा । गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायको सुरक्षा र सहकार्यमा सरकार कटिबद्ध रहेकोे बताउनुभएको छ । बाराको सिमरामा आयोजित तराई यातायात व्यवसायी संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताउनु भएको हो । मन्त्री लेखकले यातायातको क्षेत्र मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएर ठुलो लगानीमार्फत देशमा रोजगारी सृजनादेखि अनेकौ योगदानमा सहभागी भएकाले…