१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


सरकारको नेतृत्व परिवर्तन गर्न सकिन्छ : नेता खनाल

काठमाडौं, बैशाख ४ । एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारको नेतृत्व परिवर्तन गरेर भने पनि राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने बताएका छन् । आज राजधानीमा रिपोर्टस् क्लबले गरेको साक्षत्कारमा उनले मुलुकलाई सबृद्ध बनाउन दलहरुबीच एकता आवश्यक भएको बताए । सकेसम्म अहिलेकै सरकारलाई राष्ट्रिय बनाउनुपर्ने र नभए अर्को व्यक्तिको नेतृत्वमा पनि राष्ट्रिय सरकार बनाउन सकिने उनको…