१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


चुरेभावरले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका मधेसीलगायतका दलसँग सरकारले छिट्टै वार्ता गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आज बुझाएको ज्ञापनपत्र लिँदै प्रधानमन्त्री ओलीले असन्तुष्ट दलहरुसँग वार्ताका लागि सरकारले तयारी गरिरहेको बताए । उनले आन्दोलनबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै वार्ताको विकल्प…