१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गए कारवाही : गृहमन्त्री

विराटनगर, चैत २९ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनका नाममा कोही लोकतान्त्रिक विधि र प्रक्रियाभन्दा बाहिर गए सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भए पनि आन्दोलनका नाममा अराजक गतिविधि गर्न भने कसैलाई छुट नभएको प्रष्ट पारे । संविधान संशोधनसँगै मधेसी मोर्चाका माग…