१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


कांग्रेस संसदीय दलमा शाह निर्विरोध निर्वाचित, क–कसले दिए उम्मेदवारी ?

काठमाडौं, चैत २५ । नेपाली कांग्रेस व्यवस्थापिका–संसद, संसदीय दल कार्यसमितिको शुक्रबार (भोलि) हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । कांग्रेस संसदीय दलको विधानअनुसार सात प्रदेशबाट एक/एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार विभिन्न आरक्षण १५ पदमा शुक्रबार निर्वाचन हुँदैछ । पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित…