१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेपाली राजनीतिमा पश्चिमाको प्रभाव बढिरहेको छ: डा.कोइराला

काठमाडौं, बैशाख २६ । कांग्रेस नेता डा. शेखर कोइरालाले वितेका ५–७ वर्ष देखि पश्चिमाहरुको नेपाली राजनीतिमा प्रभाव बढेको बताएका छन् । उनले पश्चिमाहरु नेपाललाई अस्थिर बनाउन खोजेको परिस्थितिमा नेपाली  केही नेपाली दल र नेताहरु पश्चिमाका गोटी बनेको बताएका छन् । नेपाल सामरिक दृष्टिले पनि महत्वपूर्ण क्षेत्र भएका कारण दुई छिमेकी भारत र चीनलाई पर सारेर…