१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


यही सरकारले बजेट ल्याउँछ : ज्ञवाली

काठमाडौं, वैशाख २३ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार ढाल्ने खेल अहिलेलाई टरेको भन्दै यही सरकारले बजेट ल्याउने बताएका छन् ।विहीबार राजधानीमा भएको कार्यक्रममा उनले कांग्रेसलाई पनि यही सरकारमा ल्याउने र मिलेर मधेस समस्याको समाधान गर्नेगरी राष्ट्रिय सहमति बनाउने पक्षमा एमाले रहेको बताए ।तर, कांग्रेस नेता धनराज गुरुङले भने केपी शर्मा ओली नेतृत्वको वर्तमान…