१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


अन्तिम समयसम्म सरकारको प्रतिरक्षामा लाग्ने राप्रपा नेपाल निर्णय

काठमाडौं, वैशाख २२ । राप्रपा नेपालले अन्तिम समयसम्म वर्तमान सरकारको प्रतिरक्षामा खडा रहने निर्णय गरेको छ ।पार्टी प्रवक्ता राजाराम श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा ‘संविधान कार्यान्वयनको चरणमा रहेको र मुलुक राजनीतिक स्थिरता हुँदै आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा सुरु भएको सत्ता परिवर्तनको खेल उपयुक्त हैन’–भनिएको छ ।राप्रपा नेपालले सत्ता परिवर्तनको खेलले संविधान कार्यान्वयनलाई थप जटिल…