१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरकारलाई ‘नांगेझार’ बनाउने कांग्रेसको तयारी, एमाले रक्षात्मक (भिडियोसहित)

सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)काठमाडौं, वैशाख २१ । व्यवस्थापिका–संसदको बजेट अधिवेशन सुरु भएसँगै सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो रणनीति तयार पार्न थालेका छन् ।प्रमुख विपक्षी नेपाली कांग्रेस संसदको दोस्रो अधिवेशनमा कडारुपमा प्रस्तुत् हुने देखिएको छ ।सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेस सांसदहरुले सरकार परिवर्तनसम्मको आवाज उठाएका छन् ।सरकार नै परिवर्तन गर्न नसके पनि नीति तथा कार्यक्रम…