१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेवि संघको महाधिवेशनको मिति तत्काल तोक्न निर्देशन

काठमाडौं, बैशाख १९  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको महाधिवेशनको मिति तत्काल तोक्न निर्देशन दिएका छन् । नेविसंघ अध्यक्ष रन्जित कर्णलगायत नेतालाई आज बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले तत्काल मिति तोकेर अधिवेशनमा लाग्न निर्देशन दिनुभएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । नेविसंघमा आठ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । महाधिवेशन गराउन…