१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री

विराटनगर, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर्न पनि दलहरु एक ठाउँ उभिन आवश्यक रहेको बताए । उनले मधेसी मोर्चासँग सरकार वार्ता र…