काठमाडौं, बैशाख १४ । स्वास्थ्य मन्त्री रामजनम चौधरीले सरकार ढाल्ने खेल सुरु भए मुलुकका संकट समाधान नहुने बताएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको वातावरणीय स्वास्थ्यसम्वन्धी सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मुलुक राष्ट्रिय विपतमा परेको अवस्थामा सरकार परिवर्तनको खेल खेल्नु आवश्यक नभएको बताए । उनले सरकार परिवर्तनको आधार पुष्टि नहुने भन्दै सहमतिका आधारमा दलहरु…