सरोज अधिकारी/सहदीप केसी (इमेज)काठमाडौं, वैशाख ११ । ऐतिहासिक जनआन्दोलन सफल भएर मुलुकमा लोकतन्त्र स्थापना भएको एक दशक पूरा भएको छ ।तर, त्यसबेलाका आन्दोलनका घाइते तथा नागरिक अगुवाहरु भने आन्दोलनबाट सत्तामा पुगेका दलहरुको क्रियाकलाप देखेर दिक्क हुन थालेका छन् ।२०६२ साल चैत २६ गतेबाट सुरु भइ १९ दिनसम्म चलेको निर्णायक आन्दोलनले लोकतन्त्र स्थापना गरेको थियो ।२०६१…