काठमाडौं, बैशाख ८ । नेवि संघका काठमाडौं उपत्यकाका क्याम्पस इकाइ सभापति तथा पदाधिकारीहरुको भेलाले स्ववियू निर्बाचन तत्काल गराउन दबाब दिएका छन् । त्रिभुवन विश्वविद्यालयले उम्मेद्वारको उमेर हदबन्दी कायम गराउने प्रक्रिया अगाडी बढाएपछि अनिश्चित बनेको स्ववियू निर्बाचनको मिति यथाशिघ्र तोक्न भेलाले माग गरेको छ । उमेर हदबन्दीका कारण विद्यार्थीको इतिहास बोकेको स्ववियू निर्बाचन गुम्न नदिन दबाब…