१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एमाले बैठकद्वारा १९ बुँदे प्रस्ताव पारित, मधेसी दललाई वार्तामा आउन आह्वान

काठमाडौं, वैशाख ३ । आन्दोलनरत् मधेसी दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै गत ६ दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय समितिको छैटौं बैठक शुक्रबार सकिएको छ ।अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि आएका सुझाव समेटेर सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको छ ।बैठकले समसामयिक १९ ओटा प्रस्ताव पनि…