१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


देउवा–पौडेल फेरि आमने–सामने, दलको नेतामा उम्मेदवारी दर्तापछि के भने ? (भिडियोसहित)

सरोज अधिकारी/दिलिप पोखरेल काठमाडौं, चैत २३ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले संसदीय दलको नेताका लागि मंगलबार मनोनयन दर्ता गरेका हुन् । मतदान भने बुधबार बिहान ११ बजेदेखि २ बजेसम्मका लागि तोकिएको छ । पार्टी महाधिवेशनको सभापतिमा प्रतिस्पर्धा गरेका सभापति…