१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भर्‍याङबाट लडेर डा. महत घाइते

काठमाडौं, चैत १८ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महत घरको भर्‍याङबाट लडेर घाइते भएका छन् ।बुधबार दिउँसो लडेर घाइते भएका महतको बाँया खुट्टाको कुर्कुचामा चोट लागेको छ । उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।भर्‍याङबाट चिप्लिएर लडेका डा. महतको कुर्कुचाको हड्डी फुटेको र शुक्रबार शल्यक्रिया गरिने डा. महतका सहयोगी रमेश महतले…