१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सरकार परिवर्तनको खेलमा नलागौं : दाहाल

तनहुँ, चैत १३ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख राजनीतिक शक्तिहरुबीचको सहकार्यबाट मात्र संविधानको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ तनहुँले शनिबार दमौलीमा गरेको पत्रकार भेटघाटमा उनले दलहरुबीचको एकताबाटै मुलुकमा रहेका समस्या समाधानको प्रयास थालिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीको चीन भ्रमण र त्यसक्रममा भएका सम्झौताले नेपालको आर्थिक विकासका लागि…