काठमाडौं, चैत ५ । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार बसेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संसदीय दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।समितिमा रमेश रिजाल, गुरुराज घिमिरे र सुरेन्द्रराज पाण्डे रहेका छन् ।यस्तै, बैठकले भ्रातृ संगठनहरुको लामो समयदेखि हुन नसकेको अधिवेशनहरु आगामी…