५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


उद्धार जनशक्ति बढाउन गोताखोरको संख्या थप्दै सशस्त्र प्रहरी

सुनसरी । पानीमुनीको गहिराईमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सिमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून…