इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले देश शोक मग्न छ । तर, त्योभन्दा बढी इलामेलीहरु शोकमग्न छन् । आफ्नो जिल्लाको नेता मात्र हैन, इलाम क्षेत्र नम्बर–२ का सांसद समेत रहेका नेम्वाङको निधन हुँदा उनका प्रतिष्पर्धी समेत दुखी भएका छन् । केन्द्रीय तहको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका नेम्वाङको आकस्मिक भएको निधनले सबैको मनमा…