८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते

काठमाडौं । अनिश्चितकालका लागि स्थगित कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो ।…