धनकुटा । धनकुटाका किसानलाई तरकारीको विऊ वितरण गरीएको छ । तरकारी उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकाका किसानलाई तरकारीको विऊ वितरण गरीएको हो । जोरपाटी गाउँपालिकाले अध्यक्षँंग कृषि कार्यक्रम मार्फत किसानको मागका आधारमा किसान लाई तरकारीको विऊ वितरण गरेको हो । गाउँपालिकाका सबै वडाहरुमा किसानको मागका आधारमा सहकारी मार्फत किसान लाई पालिकाले…