Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


ताप्लेजुङमा चट्याङ लागेर छाेराकाे मृत्यु, बुबा-आमा घाइते

काठमाडौं । ताप्लेजुङमा बुधबार राति चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ। ताप्लेजुङ चट्याङ लागेर छाेराकाे मृत्यु भएको छ भने बुबा-आमा घाइते भएका हुन् । असिना पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको प्रहरीले बताएकाे हो । घटनामा मृतक दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते…