हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक बर्षको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो । गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा ६ वटा मन्त्रालय र १० जना मन्त्री थप गरिएको…