९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट भएको हो । आयोगको मुल्याङ्कनमा ७० दशमलव ०८ अंक प्राप्त गरेको थाहा नगरपालिकाका स्थानीय तहको कार्य सम्पादन प्रगति अनलाइन रिपोटिङ फोकल पर्सन सुरजकुमार भुजेलले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष…