काहेटौंडा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही दिनमा प्रदेश नं १ र बागमती प्रदेश सरकार फेरिने बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईवटा प्रदेश सरकार परिवर्तन हुने बताउनुभयो । अध्यक्ष नेपालले एमालेले व्यक्तिवाद, गुटवाद तथा दलाल पुँजीवादको बाटो अपनाएकाले सत्ताबाट हटाउनुपरेको बताउनुभयो । आफ्नो पार्टी भ्रष्टाचार नियन्त्रण…