८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, आसर २० । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक दलीय सहमति नभएको भन्दै स्थगित गरिएको हो । यसअघि बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दलहरुबीच बैठक सञ्चालनबारे सहमति नजुट्दा दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । अब सभाको बैठक सोमबार दिउँसो १ बजेको…