Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित, दुई दफावार छलफलमा

श्रीराम अर्जुनहेटौंडा । बागमती प्रदेशसभाको बैठकले एउटा विधेयक पारित गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो । अर्थ तथा विकास समितिले गरेको निर्णयसहितको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यस्तै, प्रदेशसभा सचिवालयमा दर्ता भएको उच्च शिक्षा विधेयक र प्रदेश पर्यटन विधेयक छलफलका…