८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपालमा प्रजातन्त्र बढी भयो : मेयर शाक्य

काठमाडौं, बैशाख १३ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा प्रजातन्त्र बढी भए भएको टिप्पणी गर्नुभएको छ । राजधानीमा सोमबार भएको एक कार्यक्रममा उहाँले पत्रकारहरुप्रति लक्षित गर्दै बोल्न लेख्न पाइयो भन्दैमा जे पनि लेख्ने ? भन्ने प्रश्न गर्नुभयो । आफुलाई सम्पदा विरोधीको रुपमा चित्रण गरिएको दुखेसो ब्यक्त गर्दै उहाँले पत्रकारहरुले अर्काको चरित्र हत्या गरेर पेशा…