३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


गण्डकीमा पाण्डे नयाँ मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रलेश सभा सदस्य सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । बिहिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । केन्द्रमा सत्ता गठबन्धनमा सहभागी दलहरुका समर्थनमा पाण्डे गण्डकीको मुख्यमन्त्री बन्नु भएको हो । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम…