५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


गोकर्णेश्वर नगरपालिकामा १२५९ जनामा कोरोना संक्रमण

काठमाडौं, कात्तिक १३ । गोकर्णेश्वर नगरपालिकामा हालसम्म १२५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन् । नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार…