काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे । परीक्षामा सहभागी हुन देशभरिका ५ लाख १६ हजार ५ सय ७७ जना विद्यार्थीहरूले आवेदन फाराम भरेका छन्। एसईईकाे परीक्षा बिहान ८ बजेदेखि सुरु हुने…