७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


प्रधानमन्त्री दाहालले आज सत्ता साझेदार दलका शीर्ष नेतासँग छलफल गर्ने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो । शीर्ष तहमा छलफलपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारमा…