८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


१० दलले संविधानको मर्ममाथि प्रहार गरेः अष्टलक्ष्मी शाक्य

काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १० दलले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालेको बताउनुभएको छ । शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपति पदकाे चयनका लागि भएकाे निर्वाचन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताउनुभयो । उहाँले उपराष्ट्रपति पदमा…