सिन्धुली । सिन्धुलीका राजु थापाले सिन्का बनाउने मेसिनको नेपाली आविष्कार गर्ने जिम्मा पाएका छन् । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-४ साङ्बेलाका राजु थापाले बासको सिन्का बनाउने मेसिन तयार गरेर बजारमा ल्याउने भएका हुन् । थापाले महावीर पुनको आविष्कार केन्द्रमा उक्त मेसिन बनाएका छन् । मेसिनले प्रतिघण्टा ३ सय केजी सिन्का उत्पादन गर्ने थापाले बताएका छन् ।…