६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बुटवलमा जीप दुर्घटनामा हुँदा चालकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । बुटवलको तिलोत्तमामा आइतबार बिहान यात्रुबाहक जीप दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कोर्पियो जीप तिलोत्तमा नगरपालिका ३ को शान्तिकुञ्जमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीपका चालक अर्घाखाँचीका छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको…