काठमाडौं । अर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा फैलिएपछि निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को तिरतिरे जंगलमा लागेको आगो पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा भूमिकास्थान–२ तिरतिरेका ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पीताम्बर…