१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


लुम्बिनी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड

काठमाडौं । लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनेका ८ जनाको मन्त्रालय तोकिएको छ । विना विभागीय मन्त्री बनेको दश दिनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले आज मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको हो । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा सरोज थापा, वन तथा वातावरण मन्त्रीमा बादशाह कुर्मी र उद्योग, पर्यटन तथा यातायात…