काठमाडाैं । संघमा नयाँ राजनीतिक समीकरण बनेसंगै लुम्बिनी प्रदेशमा पनि प्रदेशको सत्ता समीकरण बदलिने देखिएको छ । सत्ता साझेदार चार दल नेकपा माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टी, जसपा र लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । चार दलले अनौपचारिक रूपमा छलफल समेत गरिरहेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणका…