१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


मेयरको कार्यशैलीप्रति वडाध्यक्षहरुको आपत्ति

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकाका मेयरको कार्यशैलीप्रति बहुमत वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरुले आपत्ति जनाएका छन् । नगर क्षेत्रमा सञ्चालन भएका विभिन्न कार्यक्रम/योजनालगायतका विषयमा असन्तुष्टी जनाउँदै उनीहरुले मेयर धनपद यादवले एकलौटी रुपमा नगरपालिका चलाउन खोजेको आरोप लगाएका हुन् । विभिन्न विषयलाई लिएर गत चैत १९ गते सात दिने अल्टिमेट दिएर वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बोलाउन लिखित…