कपिलवस्तु । कपिलवस्तुमा बिना स्वीच चौबिसै घन्टा बत्ती बाल्दा प्राधिकरणलाई दैनिक लाखौं रुपैयाँ नोक्सानी भएको नेपाल विद्युत प्राधिकरण कपिलवस्तुले जनाएकाे छ । जसका कारण प्राधिकरणले कपिलवस्तुमा सडक बत्तीको लाइन काट्ने तयारी गरेको हाे । प्राधिकरणले आफ्नो क्षेत्रभित्र पर्ने कपिलवस्तु, बाणगंगा, बुद्धभूमी नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाको सडक बत्ती काट्ने तयारी गरिएको प्राधिकरणका प्रमुख राजेशकुमार…