८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले पार्टी अघि बढ्छ: विष्णु पौडेल

काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताउनुभएको छ । प्रतिनिधि र प्रदेश सभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले आज सोमबार बिहान बुटवलमा…