८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कार्य सम्पादनका आधारमा गुल्मी पहिलो र अर्घाखाँची दोस्रो स्थानमा

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरीका जिल्ला प्रशासन कार्यालय मध्ये कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा पर्न सफल भएको छ । त्यस्तै अर्घाखाँची भने दोस्रो नम्बरमा पर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि भएको कार्य सम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुशार ६८ वटा परिसूचकहरूमा ९७.७५ प्रतिशत…