८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सन्धिखर्क नगरपालिकाको कार्यपालीकामा गठबन्धन विजयी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको कार्यपालिकामा गठबन्धनको तर्फबाट सम्पुर्ण प्यानल निर्वाचित भएको छ । बुधबार भएको निर्वाचनमा नेपाली कांग्रेसका ४ नेकपा माओवादी केन्द्रका २ ,नेकपा एकिकृत समाजवादीका १ र राष्ट्रिय जनमोर्चा बाट १ जना गरि ८ जना उम्मेदवार कार्यपालीका सदस्यमा विजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा गठबन्धनको तर्फबाट ३४ सदस्य र एमालेको तर्फबाट २८ गरि…