७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए सपथ

बुटवल, साउन २८ । लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । उहाँसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाली कांग्रेसक डिल्ली चौधरीले ग्रामिण तथा शहरी विकास मन्त्री, जनता…