७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सहमति नभए प्रक्रियाबाट प्रदेशको नाम टुंग्गो लाग्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ । विराटनगरमा बिहीबारदेखि सुरु भएको सिआइएन कोसी एक्पो उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले अब चाँडै नै प्रदेशको नामाकरण हुने बताउनुभएको हो । कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी पनि गर्नुभयो । प्रदेश खारेज गर्नुपर्छ भन्ने…