धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ करिब ७ बजेबाट सुरु भएको आगलागी केहीबेर अघि नियन्त्रणमा आएको हो । आगोले तीन वटा घर जलेका छन् ।आगलागी कसरी शुरु भयो भन्ने पत्ता लागेको छैन ।आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागेका…