८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


इलामको पशुपतिनगर दशैंमा पनि सुनसान

इलाम । नेपालीहरूको महान पर्व दशैं र तिहार घर आगनमा भित्रिसकेको छ । गाउँघरदेखि शहर बजारमा पर्वको रौंनक बढिरहेको छ । तर सधै गुल्जार देखिने इलामको भारतीय सीमानामा पर्ने पशुपतिनगर भने सुनसान देखिएकाे छ । कोरोनाका कारण लकडाउनले थलिएको साेही बजार अझै लयमा फर्किन समेत सकेको छैन् । केही वर्ष अघिसम्म नेपाल–भारत सीमानामा पर्ने इलामको…